पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिन निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

यहि असार २३ गते पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले जानकारी दिएको हो ।

सचिवालयका अनुसार, जन्मदिनको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

Single Image

 

Nepal life insurance

 

अन्य समाचारहरु