अर्घाखाँचीका भुवन विश्वकर्माको “असारे वाली” गित सार्वजनिक

 

साँच्चै असार लाग्नेबित्तिकै सिङ्गै धर्ती रसिलो र हराभरा हुन्छ ।

-अनिल नेपाली ,अर्घाखाँची ।

अर्घाखाँची – असारमा धर्ती मात्रै होइन, मान्छेको मन पनि उस्तै रसमय हुन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान देशमा यसको महिमा झन् धेरै छ ।

Nepal life insurance

असार १५ गते विशेष आजको दिनलाई धान दिवसको रूपमा सरकारले मनाउदै आएको छ । याे दिनमा स्थानीय सर्वसाधारण देखि सरकारका प्रमुख देखि राष्ट्रसेवक कर्मचारीले आजको दिनमा खेतमा गएर धान्ने राेप्ने गरेको दृश्य सामाजिक सञ्जालतिर रसाईरहेकाे बेला अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा न ४ का भुवन विश्वकर्माले असारे वाली गित सार्वजनिक गरेको छन्।

गित सगित प्रती रुचि राखेका बिश्वकर्माले भखर्रे मात्र सार्वजनिक गरेको गितले गाँउमा भएका बाली लगायत सस्कार सस्कृति परम्परा लाई जाेडेकाे छ । उनको गितले गाउँमा खेतीयोग्य जमिन मरूभुमिमा परिणत भएको मान्छे सहरिकरण तर्फ केन्द्रीत भएको कुरालाई पनि गितमा जाेडेका छन् ।

‘मानो रोपेर मुरी उब्जाउने’ दिन असारको आधारातमै सही जब वर्षात्ले आवाज दिन्छ, किसान आआफ्ना औजारसहित नाच्दै गाउँदै हल्ला गर्दै खेततिर झरिहाल्छन् । किनकि खेत जसरी पनि रोप्नु छ, भेल छोप्नु छ ! बिहान हुँदासम्म त भिराला गह्राबाट पानी ओर्लेर कहाँ पुग्छ, पुग्छ ? आकाश ताकेर खेती गर्नुपर्ने, त्यो पनि मूल खेती लगायतलाइ गित समेटेको छ अर्घाखाँचीकाे विकट बस्तीमा याे भाकामा धेरैले गित गाए नेपाली गित सगितकाे मर्म भावनालाई बुझेर साँस्कृतिक क्षेत्रमा लागेका बिशर्कमाकाे गितले धेरैकाे मन रूवाउने शब्द उनले आफ्नो गित लयमा सिर्जना गरेका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु