प्रधानमन्त्री र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

 

सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच द्विपक्षिय भेटवार्ता भएको छ ।

Nepal life insurance

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपति कारिसबीच द्विपक्षिय भेटवार्ता भएको हो ।

यसअघि आजै प्रधानमन्त्री ओलीले गेट्स फाउण्डेशनले आयोजना गरेको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

Nepal life insurance