दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध

images

 

नवलपरासी । नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ ।

Nepal life insurance

Single Image

गएराती दाउन्ने-बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको छ । नारायणघाट-बुटवल सडक योजनाले सडकको मर्मत शुरु भएको र यथासम्भव छिटो सुरु हुने पनि जानकारी गराएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु