सुदुरपश्चिमका चार जिल्लाका साना नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह
आषाढ़ २६ गते, २०८२ मा प्रकाशित
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज सुदुरपश्चिम प्रदेशका चार जिल्ला डो
महाशाखाले स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावनाको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान रहेकोले सतर्त्कता अपनाउन आग्रह गरेको छ ।