पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

images

 

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

Nepal life insurance

उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनको अन्तरिम संस्कार आइतबार गरिने लम्सालले जानकारी दिएकी छन् । उनका दुई छोरी छन् ।

 

 

Nepal life insurance