ट्रम्पका दूत गाजामा

imagesimages

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफले शुक्रबार पहिलो पटक गाजाको रफाह नजिकै इजरायली र अमेरिकी समर्थित सहायता वितरण स्थलको भ्रमण गरेका छन् ।

Single Image

उनीसँगै इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी र इजरायल रक्षा बल (आइडीएफ) का अधिकारीहरू पनि सहभागी थिए ।

विटकफको भ्रमण राहत वितरण केन्द्रहरूमा घातक गोलीबारी भएको रिपोर्ट पछि भएको हो ।

Single Image

संयुक्त राष्ट्र संघले सहायता स्थलहरू वरिपरि कम्तिमा ८५९ प्यालेस्टिनीहरू मारिएको बताएको छ । यद्यपि, केन्द्रले यो तथ्याङ्कलाई अस्वीकार गरिरहेको छ ।

 

Nepal life insurance