युक्रेनी राजधानीमा रुसी आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

imagesimages

 

काठमाडौं ।  किभमा भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Nepal life insurance

जसमा तीन बालबालिका पनि समावेश छन् । युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा १५९ जना घाइते भएको जनाएको छ ।

सबैभन्दा बढी हताहत स्वियाटोशिन्स्की जिल्लामा भएको छ । जहाँ नौ तले अपार्टमेन्ट भवनको एक भाग ध्वस्त भएको छ । घटनास्थलमा खोज र उद्धार प्रयास जारी छ ।

 

Nepal life insurance