रुबी साहको हत्याका आरोपी पासवानको उपचारको क्रममा मृत्यु

imagesimages

 

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ।

Nepal life insurance

लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । ६० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

आरोपित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले पुष्टि गरेको छ।

 

Nepal life insurance