ओमानमा छमछमी नाचियो तीजमा (तस्बिर सहित )

imagesimages

 

-शालिकराम आचार्य ,ओमान ।

ओमान – वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपाली दाजुभाई दिदीबहिनीहरू गत शुक्रबार तीजका गीतहरूमा छमछमी नाचेको देख्दा एकदमै रमाइलो लागेको थियो।

May be an image of 5 people, people dancing and text

ओमनको राजधानी मस्कट स्थित अल्कुरुम जङ्गल रेस्टुरेन्टको पार्टी हलमा सम्पन्न कार्यक्रम नेपाली महिला समूह ओमानद्वारा आयोजना गरिएको थियो ।

May be an image of 7 people, dais and textNepal life insuranceMay be an image of 6 people

झपक्क  शरीर भरी गहनाहरुले झकीझकाउ भएका दिदीबहिनीहरू रातो सारीमा सजिएर एकदमै उत्साहित भएर तीजका गीतहरु र अन्य गीतहरूमा छमछमी नाच्दा आफूले भोगिरहेका दुःख र पीडाहरू भुलेर एक आपसमा खुसियाली साटासाट गरिरहेका थिए ।

May be an image of 6 people and text

कार्यक्रम उद्घाटन भएको लगभग एक घण्टा ढिला गर्दै भएपनि परिवारसहित कार्यक्रम हलमा पुग्दा नेपालमै भएसरी नेपाली रङमा सजिएका नेपाली दाजुभाई दिदीबहिनीहरू लाई देख्दा सबै दुःखहरू भुलेर नाच्न मात्रै मन लाग्यो।

May be an image of 3 people and text

ओमानमा रहेका स्थानीय कलाकारहरूलाई समेटेर तयार पारिएको कार्यक्रममा एक दर्जनभन्दा धेरैले गायक,  गायन तथा नृत्य गरी मनोरञ्जन गरेका थिए ।

May be an image of 3 people, people smiling and text that says "၀ (Osntonas ウト油 हामी नाटि सबेको चिनारी, हारमी नारि एक ही शोपाली JI JAMB समुहा औमानको ઝ पसलाब ตี शो વરलિ-શ૯ CTAЛTФ વરદી माका का"

उक्त कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष मादी गुरुङको थियो भने प्रमुख अतिथिमा नेपाली राजदूतावास ओमानका महामहिम राजदुत डोरनाथ अर्याल तथा श्रीमती स्वदेश अर्याल हुनुहुन्थ्यो भने ओमानस्थित संघ संस्थाका प्रतिनिधिहरू को पनि आतित्य रहेको थियो भने गोमा थापाद्वारा सञ्चालन गरिएको थियो।

May be an image of 8 people, flute and text

कार्यक्रममा प्रस्तुत दिने कलाकारहरूलाई तथा सहयोग गर्ने सहयोगी र प्रायोजकहरूलाई सम्मान गरी सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

May be an image of 3 people, flute, dais and text that says "ति किवब ज विजक र आयी ย वरਿष ब वह २०৫२ uc धाा 9U OF"

थप तस्बिर:

May be an image of 6 people

May be an image of 5 people, people dancing and text

May be an image of 1 person and text

May be an image of 6 people and people smilingMay be an image of ‎3 people and ‎text that says "‎हामी नारि सबैको चिनारी, हामी नारि हामीारिएकही" एक ની महिला समुहा औमानको Weαίa wwcca Im עטועדצצזס को eine आયો फोलहरआगरली-२७ વરિકિ-શ૯ धमा SPONSG MOCeETT DOANGA whot HEMI 國 PRESS Moder aurent Quram Oman ភ Organizedby selation Oman 1별지 CİLSPAY‎"‎‎

May be an image of 6 people and text

May be an image of 7 people, dais and text

Nepal life insurance