डिल्लीबजार कारागारमा कैदीबाट आगजनी, सेनाको हस्तक्षेप

imagesimages

 

काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ ।

Nepal life insurance

कारागारमा रहेका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले  हस्तक्षेप गरेको छ । कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए ।

अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।

 

Nepal life insurance

 

अन्य समाचारहरु