जेनजी समुह हामी नेपालका अध्यक्ष सुदन गुरुङ शित्तल निवासमा

imagesimages

 

काठमाडौँ । जेनजी समुहका हामी नेपालका अध्यक्ष सुदन गुरुङ राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

Nepal life insurance

सुदन केहि बेरअघि राष्ट्रपति रामचन्द पौडेलसँग छलफल गर्न राष्ट्रपति निवास शित्तल निवासमा पुगेका हुन् ।

सोमबार र मंगलबार भएको जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको तयारी भइरहेका बेला गुरुङ शितल निवास पुगेका हुन् । राष्ट्रपति पौडेलले जेनजी समुहले प्रस्ताव गरे अनुसार सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन सहमत भएपनि उनीहरुको माग अनुसार संसद विघटन गर्न तयार नभएको बताइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु