गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण

imagesimages

 

काठमाडौँ । हमासले पहिलो चरणमा ७ बन्धक रेडक्रसलाई बुझाएको छ । उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो ।

पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको जेरुसेलम पोष्टले उल्लेख गरेको छ । रेडक्रसले आफुलाई हस्तान्तरण गरिएका बन्धकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

 

Nepal life insurance