न्यायमा पहुँच र सशत्तिकरणका लागि कानुनी सहायताका लागि सहजता बैठक अर्घाखाँचीमा सम्पन्न (तस्बिर सहित )

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची।

अर्घाखाँची। न्यायमा पहुँच र सशत्तिकरणका लागि कानुनी सहायताका लागि सहजता बैठक अर्घाखाँचीमा सम्पन्न भएको छ। बैठक प्रमुख जिल्ला अधिकारी ताेयनारायण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

May be an image of one or more peopleNepal life insurance

बैठकमा मन्तब्य राख्दै प्रजिअ सुवेदीले समाजमा विकृति विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताउदै सामाजिक न्यायलाई सम्बोधन गर्न न्यायमा पहुँच अभिवृद्धि आबश्यक रहेको यसका लागि पीडितमैत्री न्यायसम्पादनगरी कानुनी सहायतालाई प्रभावकारी बनाउन आवश्यक छ।

May be an image of one or more people, people studying, clarinet and violin

यसका लागि “जनप्रतिनिधिदेखि राज्यका सबै तह र तप्का सराेकारवालाले नागरिकको न्यायको पहुँचमा देखिएको अवरोध हटाउन सहयोग गर्नुपर्छ ।” यसैगरी उनले प्रक्रिया र प्रणालीको पालनागरी मेलमिलापमैत्री समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।

May be an image of one or more people and people studying

कार्यक्रममा जिल्ला सह न्याधिबत्ता डा सुर्य प्रसाद पाैडेलले मन्तब्य राख्दै न्याय आफैमा बहुआयामिक बिषय भएकोले यसका बारेमा सबै जानकार भई समाजमा हुने हिसात्मक घटना र अन्य घटनाको न्युनिकरण तर्फ सबै केन्द्रीत हुनुपर्ने बताएका थिए।

May be an image of one or more people

कार्यक्रममा प्रहरी नायब उपरीक्षक डियसपी दिबस जिसिले मन्तब्य राख्दै जिल्लामा हुने गरेका घटनामा अति सवेदनशील सूक्ष्म तरिकाले अध्यन गरि दाेषीलाइ कानुनको दायरामा ल्याउन प्रहरी प्रतिबद्व रहेको बताए बैठकमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुख सराेकारवाला विभिन्न सघसस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे।

May be an image of studying

बैठकले जिल्लामा कानुनी सहायताकाे लागि जिल्ला समिति निर्माण गर्ने भएको छ बैकठ दलित चेतना विकास परिषद् नेपालकाे आयोजना दलित महिला सघ फेडाेले यु यन वमनकाे साझेदारी सस्थाकाे सहयोगमा सम्पन्न भएको थियोे।

May be an image of one or more people, people studying, clarinet and violin

सस्थाले अर्घाखाँची जिल्लामा सामाजिक कुरिति बिकृति हानिकारक परम्परा बिरूद्व विभिन्न कार्यक्रम गदै समतामूलक समाज निर्माणको अभियानको लागिरहेको सस्थाकी सहजकर्ता राधा नेपालीले बताउनुभएको छ ।अपिल देखि लागू भएको कार्यक्रम अर्घाखाँची जिल्लामा २०२७ सम्म चल्नेछ बैठक कार्यवाहक अध्यक्ष राधा नेपालीको अध्यक्षता पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियोे।

 

Nepal life insurance

अन्य समाचारहरु