अर्घाखाची: श्री जन सहयोग बचत तथा ऋण सहकारीको २४औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न।(तस्बिर सहित)

imagesimages

 

अर्घाखाची, सन्धिखर्क नगरपालिका–७ – स्थानीय आर्थिक सशक्तीकरण र सहकारी मूल्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने श्री जन सहयोग बचत तथा ऋण सहकारीले आफ्नो २४औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

May be an image of text

सभाको अध्यक्षता सहकारीका अध्यक्ष श्री जगत प्रसाद आचार्यले गर्नु भएको थियो। कार्यक्रममा सहकारी सदस्य श्री बाबुराम आचार्यले  सहभागीहरूलाई हार्दिक स्वागत गर्नु भएको थियो । कार्यक्रम सन्चालक समिति सदस्य श्री खिमानन्द आचार्यले  सफलतापूर्वक सञ्चालन गर्नु भएको थियो ।

May be an image of tree

सभामा अध्यक्ष आचार्यले सस्थाको समग्र वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसैगरि लेखा समिति सन्योजक  श्री निरज भट्टराइले लेखा प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको प्रगतिशील अवस्थाको जानकारी गराउनु भएको थियो ।

May be an image of one or more people

कार्यक्रममा विशेषत: सस्थाको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै सस्थाका जेष्ठ सदस्य पिताम्बर भट्टाराईखिमकला थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो, जसले सस्थाको दीर्घकालीन सेवा र योगदानको कदर दर्शाएको छ।

May be an image of one or more people

कार्यक्रमका प्रमुख अतिथि, जिल्ला कृषि सहकारीका सघका अध्यक्ष श्री लक्ष्मण कन्डेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको आगामी योजनामा सफलता र समृद्धिको शुभकामना  दिनु भएको थियो ।

May be an image of one or more people and text

सभामा सहकारीका सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण र सजीव बनाएको थियो।

May be an image of one or more people and people studying

अध्यक्ष आचार्यले सभामा भने, “हाम्रो सहकारी केवल आर्थिक संस्था होइन, यो समुदायको साझा विश्वास, सहयोग र एकताको प्रतीक हो।

May be an image of one or more people and people studying

सदस्यहरूको सक्रिय सहभागिता र सहयोगले हाम्रो यात्रा अझ उज्वल बनाएको छ।” उहाले भन्नु भयो । सभामा सहकारीका सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

थप तस्बिर : 

May be an image of one or more people and people studying

May be an image of one or more people

May be an image of tree, mountain and text

May be an image of one or more people and tree

May be an image of one or more people and tree

May be an image of one or more people and tree

May be an image of one or more people and tree

May be an image of one or more people

May be an image of one or more people, tree and dais

May be an image of golf, tree and crowd

Nepal life insurance