स्वदेश तथा बिदेशमा उद्दमशिलताबाट चम्कदै खड्का: अर्घाखाँचीका अर्जुन खड्काले यूएईमा खोले करोडौको लगानीमा ‘Library of Taste Grill & Restaurant’ (तस्बिर सहित )

imagesimages

 

अर्घाखाँची डट्कम।

यूएई – अर्घाखाँचीका अर्जुन  खड्काले यूएईमा साढे ३ करोड रुपैयाँको लगानीमा ‘Library of Taste Grill & Restaurant’ सञ्चालनमा ल्याएका छन्।

Nepal life insurance

Best and fast Travel का सञ्चालक समेत रहेका नै आफ्नो ट्राभल व्यवसाय ‘Best and Fast Travel’ लाई अपार सफलता दिलाएपछि नयाँ क्षेत्रमा हात बढाउँदै रेस्टुरेन्ट व्यवसाय सुरु गरेका हुन्।

May be an image of one or more people, people smiling and text

ऊनका अनुसार ‘Library of Taste’ नामक रेस्टुरेन्टको भव्य उद्घाटन आइतबार सम्पन्न भएको छ। दुबइको बरदुबइ मिना बजारमा रहेको यो रेस्टुरेन्टले विश्वका विभिन्न देशका व्यञ्जनहरूको स्वाद एउटै स्थानमा उपलब्ध गराउने छ।  सोहि उद्देश्यले नै यो रेस्टुरेन्ट खोलिएको खड्काले अर्घाखाँची डट्कम लाइ बताए।

May be an image of one or more people, people smiling and text

खड्काका अनुसार हालका दिनमा विभिन्न देशका रेस्टुरेन्टमा जाने भीड बढेसँगै ग्राहकहरूले एकै छानामुनि धेरै प्रकारका स्वाद पाउनु पर्ने आवश्यकता देखिएकाले ‘Library of Taste’ स्थापना गरिएको हो।

May be an image of one or more people and text

रेस्टुरेन्टमा अमेरिकन, साउथ इन्डियन, नेपाली, युरोपियनलगायतका परिकार एउटै स्थानमै टेस्ट गर्न सकिने उनले बताए।

May be an image of text that says "ibrary OJ GRILL & RESTAURAI"

अधिक जानकारीका लागि:

दुबइको बरदुबइ मिना बजार

रेस्टुरेन्टको आधिकारिक वेबसाइट: www.libraryoftaste.com

थप तस्बिरः

May be an image of one or more people and people smilingMay be an image of one or more people, people smiling and textMay be an image of textMay be an image of one or more people and textMay be an image of one or more people and people smilingMay be an image of one or more people and people smilingMay be an image of one or more people, people smiling and text

 

Nepal life insurance