यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी (एमालेको नवनिर्वाचित पदाधिकारी)

imagesimages

 

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनबाट १९ जना पदाधिकारी निर्वाचित भएका छन् ।

Nepal life insurance

केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलनै बनाएर चुनावी मैदानमा गएकोमा पदाधिकारीमा १९ मध्ये २ जना मात्र पोखरेल पक्षका विजयी भएका छन् । जसमा उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । त्यस्तै एमालेको पदाधिकारीमा एक मात्र महिला पदमाकुमारी अर्याल सचिवमा विजयी भएकी छन् ।

एमालेको नवनिर्वाचित पदाधिकारी:

अध्यक्ष:

केपी शर्मा ओली

उपाध्यक्ष:

पृथ्वीसुब्बा गुरुङ
विष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट
रघुजी पन्त

images

महासचिव

शंकर पोखरेल

images

उपमहासचिव

लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

images

सचिव

महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मतकुमार कार्की
खगराज अधिकारी
यमलाल कँडेल,
राजन भट्टराई
भानुभक्त ढकाल

 

Nepal life insurance

Nepal life insurance