एमाले चुनाव : पदाधिकारीमा को-को भए विजयी ? ( कुन समुहबाट को – को भए बिजयी ? )
एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। पोखरेलले १ हजार २२८ मत प्राप्त गरे । महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल एमालेको महासचिवमा दोस्रो कार्यकालको लागि विजयी भएका हुन्।
पाण्डेले ९९९ मत पाएका छन्। यस्तै सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै विजयी भएको छ ।
पृथ्वीसुब्बा गुरुङ (ओली समूह)
विष्णुप्रसाद पौडेल (ओली समूह)
रामबहादुर थापा बादल (ओली समूह)
गोकर्णराज विष्ट (पोखरेल प्यानल)
योगेश भट्टराई (पोखरेल प्यानल)