“अब सचेत बन्नुपर्छ”

imagesimages

 

“अब सचेत बन्नुपर्छ”

  अमित न्योपाने

नेपाललाई माया गर्नेले सिंहदरबार कसरी जलाउन्छ
नेताहरु हेलिकप्टरमा ८ बर्षको बच्चा किन थलाहुन्छ

भय जय पुजीवाद लुटनिति कुटनीति सुटनिति शास्त्र
बर्ष बर्षमा चुनाव फरि उहीँ जनताले कर बुजाउने मात्र

मेरा कान पाकिसके सुन्दा अत्ति भयो तिम्रो खोक्रो कुरा
यता जेन्जिको आन्दोलन फेरि रुढले कति हान्नुहो छुरा

जनतालाई नि के भनु चुनावमा भेडा जस्तो पङ्तिहरु
घरमा खान नुन छैन बन्ने बुद्धिभ्रष्ट एक दिनका जन्तिहरु

नयाँको जोगिकोनि के भर गर्नु तेहि एउटा आस मात्र
पुरानो सिद्धान्तको वृतान्त रणनिति नहोस् उहीँ पात्र

लेखक : अमित न्योपाने

 

Nepal life insurance