जनमतले मनायो राष्ट्रिय धोती दिवस

imagesimages

 

 

काठमाडौँ । जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ ।

Nepal life insurance

बिहीवार अंग्रेजी नयाँ बर्षको दिन विहिबार जनमत पार्टीले देशका विभिन्न स्थानमा धोती दिवस मनाएको हो । पार्टीका नेता–कार्यकर्ताहरूले धोती–कुर्ता लगायत मौलिक पोशाक लगाएर र्‍याली निकालेका थिए ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले धोती लगाएर काठमाडौंको माइतीघर मण्डला, जनकपुर, वीरगन्जलगायतका स्थानमा  धोती दिवस मनाएका छन् ।

 

Nepal life insurance