अर्घाखाँची: नेपाल एसबिआई बैंकद्वारा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा शैक्षिक र फर्निचर सामग्री सहयोग(तस्बिर सहित)

imagesimages

 

 -केशब पन्थी , अर्घाखाँची डटकम।

सन्धिखर्क,अर्घाखाँची – नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारणसभाको अवसरमा सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई शैक्षिक तथा फर्निचर सामग्री सहयोग गरेको छ।

May be an image of one or more people, people smiling and text

आज आयोजित सामग्री वितरण कार्यक्रममा वडा अध्यक्ष माधव श्रेष्ठ, बैंक शाखा प्रमुख लक्ष्मण न्यौपाने, प्रधानाध्यापक कमला भुसाल, सन्धिखर्क नगरपालिका प्राविधिक जगत खनाल, र बैंकका कर्मचारीहरूको उपस्थिती थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी र अभिभावकहरूको उत्साहित सहभागिता रहेको थियो।

May be an image of one or more people and text

कार्यक्रमको सहजीकरण एसबिआई बैंक सन्धिखर्क शाखाका अपरेसन इन्चार्ज श्रीकृष्ण पोखरेलले गर्नुभएको थियो। बैंकका प्रतिनिधिहरूले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिएका छन्।

May be an image of one or more people and text

विद्यालयका विद्यार्थीहरूले शैक्षिक तथा फर्निचर सामग्री प्राप्त गरेपछि खुशी व्यक्त गर्दै बैंकको पहलको सराहना गरेका छन्। यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

May be an image of one or more people, hospital and text

नेपाल एसबिआई बैंकले यसरी शिक्षा र समाजका हरेक क्षेत्रको विकासमा आफ्नो भूमिका निर्वाह गर्दै आइरहेको छ।

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of one or more people, people smiling and text that says "नेपाल एसविआरई बेक निमिटेड NEPALSE SBI BANK NEPALSBIBANKLTD. LTD. 20어17요 संस्थागत सार्मा रायित्व काय ao बेक विमिटेन स्ेमान साबिजार्ई BANK LTD. NEPAL អារប្ាារ नेपाल एसबिआाई बैक लिमिटेडद्दारा संस्थागत सामाजिक उत्तरदायित्य कार्यंत्रम अन्तर्गत सहयोग सामाजी हस्तान्तरण"

May be an image of one or more people, people smiling and text that says "नेपाल एसविआरई वेक निमिटेड NEPAL SBI BANK LTD. ACHAWEEH ิน FE संस्थागत सामाजि खित्व कार्यन ឆា न्ेपाल एसविआार्ई बेक लिमिटेड NEPAL SBI BANK LTD. .อ THDREGUR नेपाल एसविआाई टैंक लिगिटेडद्दारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यत्रम अन्तर्गत सहयोग सामागी हस्तान्तरण"

May be an image of one or more people and text

May be an image of one or more people, hospital and text

May be an image of sherpa coat, scarf and text that says "នំបរពេរ नेपाल एसविआई बैक लिमिटेड NEPAL SBI BANK LTD. ETAPИOA FERATRANSFORMNG EPAL संस्थागत साम उत्तरदायित्व ជ Q"

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people, sherpa coat and text

May be an image of one or more people and text

May be an image of one or more people, hospital and text

May be an image of one or more people and text

May be an image of one or more people, people smiling and text

May be an image of one or more people, people smiling, hospital and text

May be an image of one or more people and text

Nepal life insurance