नेपाल टेलिकम कर्मचारी संगठनको १९औँ वार्षिकोत्सव अवसरमा लुम्बिनी प्रदेशस्तरीय शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

imagesimages

 

-अर्घाखाँची डटकम संबाददाता।

भैरहवा – नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा लुम्बिनी प्रादेशिक समितिको आयोजनामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम भैरहवामा औपचारिक रूपमा सम्पन्न भएको छ।

May be an image of one or more people, people studying, crowd and text

कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम प्रा.नि.का निर्देशक हरि ढकाल रहनुभएको थियो भने विशेष अतिथिका रूपमा संगठनका केन्द्रीय सदस्य दिनेश पाण्डे सहभागी हुनुहुन्थ्यो।

May be an image of ‎studying and ‎text that says "‎ب 8765" বेणलে राष्ट्रय कमेवारी संगठन नेपाल दनिकल HEONNTI १औ वार्षिक उत्सव समारोह अन्तरकयाकारयक्रम अन्तरकया कार्यश्रम 製 中正告 मन्া Ietrone le 18 W케이‎"‎‎

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्धक तथा उप–प्रबन्धकहरू, प्रशासन, व्यापार तथा प्राविधिक शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

May be an image of text

त्यसैगरी, क्रियाशील युनियनहरू NTCWU तथा NTEAN का लुम्बिनी प्रादेशिक अध्यक्षहरू, ब.ई. अधिकृतहरू, दूरसञ्चार कार्यालय भैरहवा, बुटवल र पाल्पाका कार्यालय प्रमुखहरू, साथै अर्घाखाँची, गुल्मी, मङ्गलापुर, तौलिहवा र परासीस्थित प्राविधिक कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

May be an image of one or more people and people studying

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकस) लुम्बिनी प्रादेशिक समिति तथा अन्तर्गतका इकाइ समितिका पदाधिकारीहरूको उपस्थितिमा संगठनात्मक सुदृढीकरण, कर्मचारी हकहित संरक्षण, संस्थागत क्षमता अभिवृद्धि तथा भविष्यका कार्यदिशाका विषयमा सार्थक अन्तरक्रिया गरिएको थियो।

May be an image of dais and text

कार्यक्रमलाई सफल र प्रभावकारी रूपमा सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, वक्ता, पदाधिकारी, कर्मचारी तथा सहभागी सबैप्रति NEONNT लुम्बिनी प्रादेशिक समिति, भैरहवा परिवारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

May be an image of studying, dais and text

May be an image of dais and text that says "S कर्मंचारी संगठन नेपाल टेलिकम सादिय INEOWTI तेणाल १औ वार्षिक उत्सव समारोह अन्तरकया तथा कार्यत्रम नेमाकष द्रतिकम प्रदेशिक निर्वरानासषथ मैरावा मिात: දදෙද আम गते बेप्कर आखोज र ಶಭಶೇರ್ रीरगटत रा्टव SCE बकल भेखम| INEONNTI सनिनी यीर DD दंस បោះ 中中物"

May be an image of text

May be an image of text

Nepal life insurance