कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिदै

imagesimages

 

काठमाडौँ । उर्जा, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् । कुलमानले अहिले ९ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् ।

नागरिक सरकारमा बसेर दलमा आवद्ध भएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीले समेत राजीनामा दिन भनिसकेको अवस्थामा पदमा बसिरहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । मंगलबार एक कार्यक्रममा उनले आफु अहिलेसम्म कुनै दलमा आवद्ध नरहेको बताएपछि उनको आलोचना अझ बढेको थियो ।

प्रधानमन्त्री कार्कीले दलको गतिविधिमा संलग्न भएको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन भनेकी थिइन् ।

 

#ArghakhanchiCom #KhasKhabar #NepalNews #BreakingNews #KullmanGhising #Resignation #NepalPolitics #GovernmentUpdate #PMCarKi #NepalUpdates #TopNewsNepal

Nepal life insurance