सातौँ अर्घाखाँची महोत्सवको बाह्रौँ दिन शान्तिश्री परियारको धमाकेदार प्रस्तुति, कुडुलेमा दर्शकको उल्लेखनीय जमघट (तस्बिर सहित )

 

-केशब पन्थी ,अर्घाखाँची डटकम।

अर्घाखाँची – चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सव अन्तर्गत माघ ८ गते आज बिहीबार महोत्सव स्थल सन्धिखर्कको कुडुले दर्शकको उत्साहले भरिएको देखिएको छ।

 

आजको मुख्य आकर्षक कलाकारका रूपमा रहेकी चर्चित गायिका शान्तिश्री परियारको दमदार सांगीतिक प्रस्तुतिले महोत्सवलाई झनै उल्लासमय र स्मरणीय बनाएको छ।

आजको कार्यक्रममा गायिका परियारले आफ्ना लोकप्रिय लोकदोहोरी तथा आधुनिक गीतहरू प्रस्तुत गर्दै महोत्सव स्थलमा उपस्थित दर्शकलाई निरन्तर नचाइरहनुभयो।

May be an image of temple and text that says "अर्घाखांची चेम्वर अफ कमर्सद्वारा आयोजित औ अर्धाखांची महोत्स कषि, पर्यटन, संस्कृत, 3 बक तथा व्यापार मेला- วร0 प्रम्ासाची सिस्वोद्ीनमोत्स नमतोत्सत .業 信泉 चवालय सानी"

वृद्ध बुवाआमादेखि युवायुवती र साना केटाकेटीसम्म शान्तिश्री परियारका गीतमा झुम्दै नाचिरहेका दृश्यले महोत्सवलाई साँच्चिकै उत्सवमय बनाएको थियो। उनको ऊर्जाशील प्रस्तुति, दर्शकसँगको आत्मीय संवाद र निरन्तर गीत–संगीतले दर्शकलाई लामो समयसम्म स्टेजतिर तानिराखेको देखिन्थ्यो।

शान्तिश्री परियार स्टेजमा उक्लिनासाथ दर्शकको ताली, हुटिङ र नाराले सम्पूर्ण महोत्सव स्थल गुञ्जायमान बनेको थियो। उनका एकपछि अर्को लोकप्रिय गीतमा दर्शकले साथ दिँदै नाच्दा कुडुले क्षेत्र पूरै संगीतमय बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

May be an image of one or more people, flute, temple, dais and text that says "अघाखाचा महाल कृजि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला লा-०८? wA अर्घखांची चेम्वी चेम्ब कमर्सद्ररा आयोजित कात्सव समेसन्म 6 औ अर्घाखाँ महोत्सव कृषি, पर्यटन, संस्कृति, 31 तथा व्यापार मेला ഠടോ एरोह"

आजको कार्यक्रममा स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति राखेका थिए। अर्घाखाँचीका स्थानीय प्रतिभाहरूले प्रस्तुत गरेका गीत, नृत्य र सांस्कृतिक कार्यक्रमले दर्शकको राम्रो प्रशंसा पाएका थिए।

May be an image of flute, speaker, temple and text that says "अघासाची चेस्वर घाखाँची अफ कमर्सद्यारा आयोजित पर्यटन, संस्कृति, औय्योगिक तथा व्यापार मेला ၁၀၁ महोत्सव ed Mumo MAo साठी यासांगी अ्घाखांची चम्वर अफ अर्घ्ाखांचीम कृष, पयदन संस्कृति, परथतनसस्क्ति,ओयोगिकतय औययोगिकतथ आधासोवीमहोतसव 三年年 भि भिम, पर"

स्थानीय कलाकारलाई प्राथमिकता दिँदै एउटै मञ्च प्रदान गरिएकोमा दर्शक तथा सहभागी कलाकारले आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन्।

May be an image of ‎one or more people, flute and ‎text that says "‎อ1อ जवाखाया कृषि, पर्यटन, संस्कृत, औद्योचिक तथा व्यापार मेला ၁၀ဝ၁ मेला-१? Mww MAM अर्घाखांची चेम्त ২02 20 शुयराची महोत्सव 6 औ अर्घाखाँद ရ महोत्शव मतेसरन কृषি, पर्यटन, संस्क्ृत, ओ कमर्सद्वरा आयोजित महोत्सवी तथा व्यापार मेला मेला- בססך समाजका ह‎"‎‎

सातौँ अर्घाखाँची महोत्सव २०८२ अन्तर्गत सन्धिखर्कको कुडुलेमा आयोजना भइरहेको महोत्सव स्थलमा आज दर्शकको उल्लेखनीय जमघट देखिएको थियो।

May be an image of one or more people, temple, crowd and text

जिल्लाका विभिन्न पालिकाबाट आएका दर्शक, युवायुवती, परिवार तथा बालबालिकाको बाक्लो उपस्थितिले महोत्सवको लोकप्रियता झल्किएको थियो।

May be an image of ‎one or more people, people smiling, flute and ‎text that says "‎जवाचावा del कृष, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला- मेला-३? 20 MAA wAN अर्घारांची hs अफ कमर्सद्वरा आयोजित तव अर्धार मरेसम्क 6 औ ी महोत्सव কृष, पर्यटन, संस्क प्रोगिक तथा व्ापार मेला- הטסב- .‎"‎‎

महोत्सव अवलोकन गर्न आएका अर्घाखाँचीबासीले आयोजक संस्था चेम्बर अफ कमर्स अर्घाखाँचीले गरेको व्यवस्थापनप्रति खुसी व्यक्त गरेका छन्। “आफ्नै जिल्लामा यस किसिमको ठूलो र व्यवस्थित महोत्सव आयोजना हुनु गौरवको विषय हो,” भन्दै दर्शकहरूले महोत्सवले मनोरञ्जनसँगै स्थानीय व्यापार, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया दिएका छन्।

May be an image of one or more people, flute and text that says "जयाखाचा महा कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला-१८? मेला- อร0 WMTN イペレバ अर्घाखापा ২0८2 6 औ महोत्सव मदेरवम अर्ध्ार 99 कृषি, पर्यतन, संस्क अफ कमर्सद्दरा आयोजित ी महोत्सव ोजिक तथा ब्ापार मेला मेला-१ट? ၁၀၁"

चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, व्यापार व्यवसायको विकास, पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र जनतालाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ।

May be an image of flute, temple, dais and text that says "अर्घारांची चेम्वर अफ कमर्सद्ारा आयोजित अर्घाखाची महोत्स कृज, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला-१०८? मेला ၁၀င၃ MIT HANYO ২00২ सव मतेसक्म औ अघਾ अध कृषি, कृषि,पर्यट पर्यट चेम्बर अफ कमर्सद्दरा आयोजित संची महोत्सव ਜे, औद्योगिक तथा न्यापार मेला-१, मेला ാഠ്ാ जोह"

महोत्सव स्थलमा कृषि, घरेलु तथा साना उद्योगका स्टल, खानाका विविध परिकार, बालबालिकाका खेल सामग्री र विभिन्न प्रदर्शनीले पनि दर्शकको ध्यान खिचिरहेका छन्।

May be an image of flute, speaker and text that says "लपা orCI कृजि, पर्यटन,संस्कृति, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार MwTT मेला मेला-ट, 2០ WT औ अध अध কृषि, पर्य 紫 साती 200 આરાતી महोत्सव महोट EI बर अफ कमर्सद्ररा आयोजित ची महोत्सव औयोगिक तथा व्यापार मेला ഠුോ बोह บาริพพร कनिमाद महासंघ नए जल्ला अर्धार घिराज रा D शाह साती अर्घास्ांची सातीअयसयिीमहोत्सव महोत्सव काली आफलाड 이한지연리 ർ က सাসল্ प्रतिरण आइटन- ၁၀၉"

सातौँ अर्घाखाँची महोत्सव आगामी दिनहरूमा पनि थप आकर्षक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विविध गतिविधिसहित निरन्तर चलिरहने आयोजकले जानकारी दिएको छ।

थप तस्बिर :

May be an image of flute and text that says "अर्घरांची चेम्बर अफ कमर्सद्रारा आयोजित 言 अर्धाखांची मह कृष, पर्यटन, कृषि,पर्यटन,संस्कृਨि संस्कृति चेक तथा व्यापार मेला M"

May be an image of flute and text that says "अर्घारांची चेम्बर अफ कमर्सद्यारा आयोजित अर्घाखांची महोत्स कृषि, पर्यटन, संस्कृत, औद्योगिक तथा व्यापार मेला- मेला-?७? ၁၀၀၃ Mr MTMG O औ अ्गद चेम्बर अफ कमसंद्वरा आयोजित अधांची अध गाँची महोत्सव কृषি, पर्यत ते, औय्योगिक तथा व्यापार मेला-१८? मेला .ोह गोह महोत्सव ममेश्वक 19"

May be an image of ‎text that says "‎IAI ИT! कृष, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला-१ ၁ wwM अर्घाखांच महोत्सव मतेरनक G औ अर्धार नय आद কृषি, पर्यटन, संस्क अफ कमर्सद्वरा आयोजित शी महोत्स द्योगिक तथा व्यापार मेला- ססך समागोह स्वममा ैभसी अभिवान संघ नेपाल अर्धासांची निर्माता देवको दिवस सात साती अ्घर्वा ីនក 4मत कप्ती अधती आयी आफिलाई 까리 पਕो ल-२०८- 同合小 अर्घार NdGEs Vandhakh SOREATI‎"‎

May be an image of text that says "अर्घाखाची चेम्बर अफ कमर्सद्वारा आयोजित अर्घाखाँची मह कृष, ृषि,पर्यटन,संस्कृति, पर्यटन, ौर,प्टसं्ृ्त,शबीधिकत्शयावयाप संस्कृति, औद्योगिक तथा व्यापार मेला-?? MA 方 अघरिवा अफ कमर्सद्दरा आयोजित ২ 9 औ सेव मतोसम्क अर्धा चा महोत्सत कृषি, पर्यटन, औद्योगिक तथा व्यापार मेला मेला-१८ नह्ममारेह अনियान ेपाल खांची रमाता राष्ट्र 308 स साती आ পिपহিત रोत्सव साती md भइरत-२०८२ ROCR સલવાલલંધ रलि -ERIN BиHeTb"

May be an image of ‎temple and ‎text that says "‎अर्घाखांची चेम्बर अफ औ अर्धाखाँची कमर्सदारा आयोजित महोत कृष, पर्यटन, संस्कृति, औद्योजिक तथा व्यापार मेला- मेला בססב wuww अर्चारवांस अफकरसद्रा संद्वरा आयोजित अर्घाखांज जवी महदেय ७'अध्यख 9 औ अर्धाख आ् महात्सव কृषि, पर्यटन, संस्का पोगिक तथा व्यापार मेला-१न फमारोह संघ घनपाल नेपाल अर्घासांत lapak अर्घरतीबी 吉.. TaE नेपा जल्स HEATIVEDA MAIIVEDANCEST EESTO नदयररती SITRONAL cen DENCEA DENCE TACCBR acTbl PESNEONN ا‎"‎‎

May be an image of dais, temple and text that says "अर्घाखांची မာ कमसद्ारा आयोजित कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला मला-१०८? महोत्स MuN 9.अध्ेरत 6 अर्धार कृषि, पर्यटन, सस्क अर्घारवांची शी कमसंद्वरा आयोजित ची चेम्बर अफ कमसद्नरा ोगिक तथा व्यापार महोत्सक मेता मेबा-र०न अस्कृति, औयोगििक तथा व्यापा खाँची मह दृघ गोह ममारोह साती अ्घरवाधी"

May be an image of flute, dais, temple and text that says "अघासाचा चम्बर अफ कमसद्धारा आयाजत औ अर्घाखाँची महोत्स कृषि, पूर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला-੭ मेला จร MUWY २० आणरादी महोत्सव सत्ेरउक a2 2nt 감후 अर्घारवांची अर्धाख কृष, पर्यदन, संस्कृ अफ कमर्सद्वरा आयोजित गो महोत्सव ।गिक तथा व्यापार मेला--? कतरोह माती भर्घास:"

May be an image of temple and text that says "अर्घाखांची चेम्वर अफ कमर्सद्वारा आयोजित औ अर्धाखांची महोत्स कषि, पर्यटन, संस्कृत, 3 बक तथा व्यापार मेला- วร0 प्रम्ासाची सिस्वोद्ीनमोत्स नमतोत्सत .業 信泉 चवालय सानी"

May be an image of one or more people, temple, crowd and text

May be an image of ‎temple and ‎text that says "‎अर्घारवांची चेम्बर अफ कमर्सद्दारा आयोजित औं अर्घाखांची तथा व्यापार मेला-१०७? मेला- จดร महोल कृग, पर्यटन, संस्कृति, औद्योगिक WA कमरसद्दरा आयोजित अर्घाखांची अर्घाखो संस्क्ृति, ၂် क तथा व्यापारमेल्ा-२८. मेला-१? महोात्स . אורי 00 २0८ कत्थार्यापारमेला-१0न आ्रवाजी महोत्सव 6 आर्धाखा কृষ, पर्यटन, ्रोह‎"‎‎

#ArghakhanchiCom #ShantiShreePariyar #ArghakhanchiMahotsab #FestivalVibes #LokSangeet #LiveMusic #NepalCulture #Kudule

Nepal life insuranceimagesimages