निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्यो (सूची)

 

काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगमा ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन् ।

हेर्नुहोस् सूची –

 

 

Nepal life insuranceimagesimages