अर्घाखाँची: भगवती मावि पातुन्डाडामा ३०० विद्यार्थीलाई न्यानो कपडा वितरण ,रोटरी क्लब अफ बुटवल डाउनटाउन र BBC Global Education को संयुक्त सामाजिक पहल (तस्बिर सहित )

 

-अर्घाखाँची डटकम सम्बाददाता ।

अर्घाखाँची । चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य तथा पठनपाठनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–७ स्थित श्री भगवती माध्यमिक विद्यालय, पातुन्डाडामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।

May be an image of one or more people, Saqsaywaman and text

रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा तथा BBC Global Education, Butwalको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम २०८२ साल माघ २२ गते बिहीबार आयोजना गरिएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ३०० जना विद्यार्थीलाई शीतकालीन न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ।

Nepal life insurance

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष श्री बाबुराम बन्जाडेBBC Global Education, Butwal का प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत (CEO) श्री डम्बर बहादुर रायमाझीको विशेष उपस्थिति रहेको थियो।

May be an image of one or more people and people smiling

विशिष्ट अतिथिहरूले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वको महत्वबारे जानकारी गराएका थिए।

May be an image of one or more people, Saqsaywaman and text

कार्यक्रममा प्रधानाध्यापक श्री कृष्ण बहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री तुलसी बहादुर रायमाझी, शिक्षक, अभिभावक तथा सञ्चालक समिति सदस्यहरूले सम्पूर्ण कार्यक्रम समयानुकूल र प्रभावकारी भएको उल्लेख गर्दै आयोजक संस्था र सहयोगीहरूको योगदानप्रति विशेष धन्यवाद व्यक्त गरेका थिए।

May be an image of one or more people

कार्यक्रमको अवसरमा आयोजक संस्था र विशिष्ट अतिथिहरूले विद्यालय परिवारलाई मायाको चिनोस्वरूप उपहार प्रदान गरेका थिए। यस क्रममा विद्यालय परिवारले आयोजक संस्था र अतिथिहरूको योगदानप्रति आभार व्यक्त गरेको थियो।

May be an image of temple and text

न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरूले खुसी व्यक्त गर्दै अब चिसो मौसममा पनि नियमित रूपमा विद्यालय आउन थप हौसला मिलेको प्रतिक्रिया दिएका छन्।

May be an image of one or more people, crowd, Saqsaywaman and text

स्थानीय बासिन्दाहरूले यस्ता सामाजिक कार्यक्रमले समुदायमा सहयोग, सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्। रोटरी क्लब अफ बुटवल डाउनटाउनले रोटरी वर्ष २०२५–२६ का अवसरमा शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

May be an image of one or more people, flute, violin, temple and text

यसैगरी BBC Global Education, Butwal ले पछिल्लो समय नेपाली विद्यार्थीहरूलाई शिक्षा–सम्बन्धी काउन्सेलिङ, करियर गाइडलाइन, अध्ययन योजना तयार पार्ने, स्कलरशिप जानकारी उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय शिक्षाका अवसरबारे परामर्श सेवा प्रदान गर्दै आएको छ।

May be an image of one or more people, temple and text

शिक्षा परामर्शसँगै सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिँदै आएको संस्थाले विद्यालय तहका विद्यार्थीहरूको शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने खालका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको देखिएको छ।

May be an image of one or more people

भगवती माध्यमिक विद्यालय, पातुन्डाडामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमले सामाजिक सेवामा रोटरी क्लब अफ बुटवल डाउनटाउन र BBC Global Education, Butwal को सक्रिय भूमिका स्पष्ट रूपमा देखाएको छ।

#SocialInitiative #WarmClothesDistribution #BhagwatiSchoolPatundada #RotaryClubButwalDowntown #BBCGlobalEducation #CommunitySupport #EducationNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

थप तस्बिर :

May be an image of one or more people

May be an image of one or more people, temple and text

May be an image of one or more people and text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of one or more people, people studying and Saqsaywaman

May be an image of one or more people and people studying

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people, flute and temple

May be an image of one or more people, flute, temple and text

May be an image of one or more people, people studying, crowd and text

May be an image of temple and text

No photo description available.

May be an image of one or more people, people smiling and text that says "T 劇口口 न्यानो कपडा वितरण कार्यक्रम 時 ตางัน mete ROTARYCLUBO BUTWALDO BUTWAL BUTWALDOWNTOWI Ik BBC •Calaeita Rotary UNITE GOOD The 4-Way Test सपलला अপिक सोध्दा भन्दा गर-तਿव कदिमा जोगेर: मनुरम MGoed Concerned? Goodwilla better friendship? Beneficial concerned सुत्रिय कसि सत्व कुरा बही स? मसैसाई अन्याय पदैन ? सदभाव बदाउला สา गला दसदे LDOWNTOWN CLUB BUTWAL Co 58443"

May be an image of one or more people, Saqsaywaman and text

May be an image of ‎one or more people and ‎text that says "‎ိာ 血口BC न्यानो कपडा न्यानोकाडवतरणकारय 4c वितरण कार्यक्रम ROTARYCLUB CLUB CLUSO DE BUTWAL DOWNTOWN BUTWALDOWNTOWW BUTWALDOWNTOWW 치구 BBc る I! חרמרויה! สวินกิจก‎"‎‎

May be an image of one or more people, people studying, crowd and text

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people and text

May be an image of one or more people and text

#SocialInitiative #WarmClothesDistribution #BhagwatiSchoolPatundada #RotaryClubButwalDowntown #BBCGlobalEducation #CommunitySupport #EducationNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages