काठमाडौँ- ६ बाट रास्वपाका शिशिर खनाल विजयी

 

काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ६ बाट रास्वपाका शिशिर खनाल विजयी भएका छन् । खनालले २७ हजार ७११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका थिए ।

📢 चुनावी नतिजा २०८२ अपडेट:
#ChunaviNatija2082 #ElectionResult2082 #NepalPolitics #MatganaUpdate #ElectionUpdate
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages