

काठमाडौँ । झापा-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन् ।

पाठकले ३८ हजार ६७४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार मत प्राप्त गरेका छन् ।
लिङ्देन यसअघि यस क्षेत्रबाट २०७४ र २०७९ मा विजयी भएका थिए ।
#RSP #PrakashPathak #Jhapa3 #ElectionWinner #NepalElection #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



