

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ऐतिहासिक मतसहित झापा–५ बाट निर्वाचित भएका छन् ।

रास्वपा उम्मेदवार शाहले ६४ हजार तीन सय ४८ मत ल्याएर निर्वाचित भएका हुन । उनले नेकपा एमाले अध्यक्ष तथा झापा ५ का प्रतिनिधिसभा उम्मेदवार केपी शर्मा ओलीलाई निकै फराकिलो मतान्तरले हराउदै निर्वाचित भएका छन् ।


उनका प्रतिस्पर्धि रहेका ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङले ९ हजार दुइ सय ३३ मत ल्याएका छन् ।
#BalenShah #RSP #Jhapa5 #HistoricVictory #ElectionWinner #NepalElection #PoliticalUpset #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



