

अमेरिकी केन्द्रिय कमाण्डले जनाएअनुसार अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध शुरु गरेको आक्रमणका क्रममा सातौं अमेरिकी सैनिकको मृत्यु भएको छ ।


फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण शुरु भएदेखि महिला र बालबालिकासहित कम्तीमा १ हजार ३ सय ३२ इरानी सर्वसाधारण मारिएका छन् ।
हजारौं घाइते भएका इरानका संयुक्त राष्ट्र संघका राजदूत अमिर सइद इरावानीले बताउनु भयो ।
#Iran #USA #Israel #MilitaryConflict #BreakingNews #GlobalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



