यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

 

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।

कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको थियो ।

खसआर्यबाट- ६ जना  

१- सुशीला ढकाल

२- रुक्मिणीदेवी कोइराला

३- रीना उप्रेती,

४- सीता थपलिया

५- गंगा शाही

६- अर्जुननरसिंह केसी

आदिवासी जनजातिबाट: ६ जना 

१- गीताकुमारी सेन्दाङ

२- गंगालक्ष्मी अवाल

३- गीता गुरुङ

४- रेनुका काउचा

५- सुनिताकुमारी सुवेदी

६- भीष्मराज आङ्देम्बे

मधेशीबाट: ३ जना 

१- निनुकुमारी कर्ण

२- रेखाकुमारी यादव

३- चन्द्रमोहन यादव

दलितबाट: ३ जना 

१- हरिनादेवी कामी

२- पवित्रा विक

३- मानबहादुर नेपाली

थारूबाट: १ जना 

१- प्रमिलाकुमारी गच्छदार

मुस्लिमबाट: १ जना 

१- शाहजान खातुन

#NepaliCongress #CongressParty #PRMPs #SamanupatikMP #NepalParliament #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages