च्याम्पियन्स लिग: लिभरपुलमाथि पिएसजीको अग्रता

 

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल पिएसजीले लिभरपुलमाथि अग्रता हासिल गरेको छ ।

गएराती सम्पन्न आफ्नै घरेलु मैदानमा सम्पन्न क्वाटरफाइनलको पहिलो लिग खेलमा पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा डिजायर डोउ र खभिचा कभाराटखेलियाले एक एक गोल गरेका थिए ।

अब दोस्रो लिग भने अप्रिल १५ मा लिभरपुलको घरेलु मैदानमा हुने छ ।

#च्याम्पियन्सलिग #लिभरपुल #PSG #फुटबल #SportsNews #UEFA #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages