इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँग हुने प्रत्यक्ष शान्ति वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व गर्ने ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बुधवार जानकारी दिनुभएको छ । यो वार्ता शनिवार बिहानदेखि शुरु हुने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसको प्रेस ब्रिफिङमा लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र उहाँका ज्वाइँ जेरेड कुश्नर पनि वार्तामा सहभागी हुनु हुनेछ । यसअघि पाकिस्तानले इस्लामाबादमा अमेरिकी र इरानी वार्ताकारहरू बीच शुक्रवार नै वार्ता आयोजना गर्ने प्रश्ताव गरेको थियो ।

#अमेरिका #इरान #जेडीभान्स #पाकिस्तान #शान्तिवार्ता #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages