प्रतिनिधि सभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

 

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।

उपसभामुखका लागि शुक्रवार भएको मतदानमा ठाकुर निर्वाचित हुनुभएको हो । ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा २ सय २९ मत परेको छ । विपक्षमा ५ मत खसेको छ भने तटस्थ २२ मत खसेको छ ।

 

Nepal life insuranceimagesimagesimages