बालेन सरकारको पर्यटन रणनीति, हिमाली गन्तव्यमा विशेष जोड: साल्पा सिलिचुङ–पाथीभरा मुकम्लुङ जोडिँदै

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

काठमाडौं– नेपाल सरकारले पर्यटनका हिसाबमा पनि विकास गर्न सकिने प्रतिबद्धतापत्रको मस्यौदा उत्कृष्ट ल्याएको छ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने छ वटा दलका बाचा, घोषणापत्रमा उल्लेख भएका विषयलाई समायोजित गर्दै मंगलबार प्रकाशित गरिएको मस्यौदामा पर्यटन भित्राउनका निम्ति ‘सफा हिमालः सुरक्षित आरोहण’ कार्यक्रम ल्याएको छ।

यसबाहेक धार्मिक पर्यटनका निम्ति पशुपतिनाथ, लुम्बिनीका साथै काठमाडौं उपत्यकाको सांस्कृतिक तथा बास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दू–बौद्ध महिमा र जनकपुरलाई धार्मिक सांस्कृतिक पर्यटन केन्द्रका रुपमा प्रबद्र्धन गर्न विशेष पूर्वाधार निर्माण गर्ने भनिएको छ।

२०२७ लाई राष्ट्रिय आरोग्य बर्षको रुपमा मनाउने पनि भनिएको छ। साल्पा सिलिछुङ, बौद्ध स्वयम्भू, नमोबुद्ध, लुम्बिनी, मुक्तिनाथ, हलेसी महादेव, पिण्डेश्वर, दन्तकाली, गोसाईकुण्ड, पशुपतिनाथ, पाथिभरा, मुकम्लुङ सुम्निमा पारुहाङलगायतका स्थानलाई धार्मिक स्थल घोषणा गरी पर्यटन केन्द्रको रुपमा विकास गर्ने मस्यौदामा समेटिएको छ।

balen-gov-1-1776162734.jpg

 

#बालेन #पर्यटनरणनीति #हिमाल #नेपालपर्यटन #साल्पासिलिचुङ #पाथीभरा #मुकम्लुङ #TourismNepal #NepalNews #BreakingNews #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 

 

May be an image of textNepal life insuranceimagesimagesimages