ढाकावाङ्गलाई मौरी पकेट क्षेत्र बनाउने अभियान : प्रगति कृषि सहकारीद्वारा कृषकलाई मौरी घार तथा सामग्री वितरण ( तस्बिर सहित )

 

टेकराज भुसाल, भूमिकास्थान।

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ र २ ढाकावाङ्गमा कार्यक्षेत्र रहेको प्रगति कृषि सहकारी संस्थाले सहकारीमा आवद्ध कृषकहरूलाई मौरी घार तथा सम्बन्धित सामग्री वितरण गरेको छ।

May be an image of dais and text that says "திறும் श्री (मौरी पकेट कार्यक्रम) पगति कृपक सहकारी संस्था लि. मौरी तथा मौरीजन्य सामाग्री वित इखरल: नजर း आ्सििक ताथा भुमिकास मागर कार्यचा. नुकाकोर कारशालय पीसेसयही लस জধাটী :200일 वैशासव q 99 गते मिर: จวใ1 বपাतাत ढाक"Nepal life insurance

शनिबार आयोजित एक कार्यक्रमबीच भूमिकास्थान नगरपालिका उपप्रमुख बालाकृष्ण बन्जाडे, भूमिकास्थान -२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, सहकारीका अध्यक्ष भुवानन्द भुसाल तथा नगरपालिकाको कृषि विकास शाखा (कृषि प्राविधिक) युवराज आचार्यले संयुक्त रूपमा कृषकहरूलाई मौरी हस्तान्तरण गर्नुभएको हो।

No photo description available.

माैरी पकेट निरन्तर कार्यक्रम अन्तर्गत भूमिकास्थान नगरपालिकाको २ लाख ९९ हजार ३ सय ६० रुपैयाँ अनुदान तथा सहकारीको २ लाख ८९ हजार ३ सय ६० रुपैयाँ लगानी गरी कुल ५ लाख ८८ हजार ७ सय २० रुपैयाँ बराबरका सामग्री वितरण गरिएको छ। यसमा ४ फ्रेम सहितका ४७ गोला रानुसहितका मौरी घार, सुपर सहितका १५ थान मौरी घार, ५० थान रानु ढोका, १०० थान मह प्याकिङ बट्टा लगायतका अन्य आवश्यक सामग्री समावेश रहेका छन्।

May be an image of cold frame

मौरी वितरण कार्यक्रममा बोल्दै उपप्रमुख बालाकृष्ण बन्जाडेले ढाकावाङ्ग क्षेत्रलाई मौरी पालनको पकेट क्षेत्रका रूपमा विकास गर्दै यहाँ मह उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले यस कार्यक्रमले स्थानीय कृषकहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

No photo description available.

त्यस्तै, सहकारीका अध्यक्ष भुवानन्द भुसालले मौरी पकेट कार्यक्रमलाई निरन्तरता दिँदै गत वर्षदेखि नै कृषकहरूलाई मौरी वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई थप विस्तार गरिने बताउनुभयो।

May be an image of dais and text

नगरस्तरीय युवा सञ्जाल भूमिकास्थानका संयोजक टेकराज भुसालको सहजीकरण तथा सहकारीका उपाध्यक्ष खुविराम खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा पाल्पाको तानसेन–७ बगनासकालीस्थित वंश गोपाल मौरी पालन फर्मका सञ्चालक पशुपति न्यौपानेले मौरी पालन सम्बन्धी विभिन्न प्राविधिक प्रशिक्षण तथा मौरीको हेरचाहबारे जानकारी दिनुभएको थियो।

May be an image of one or more people and text

यस कार्यक्रमले ढाकावाङ्ग क्षेत्रलाई मौरी उत्पादनको केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people and text

May be an image of one or more people and text

No photo description available.

May be an image of one or more people and text

May be an image of ‎one or more people and ‎text that says "‎पुगति कूषक सहकारी सखणा श्री (मोरी पकेट कार्यत्र ΥeeT लि. मौरी तथा मौरीजन्य सामाग्री आर्सिंक ठया श्या ការពពឺចេត सहयोम: मलिযात लिका नगर ONR कार רשי धर्यालय कारा नति 2002 पैशार IRta जिर okl विमाम 선동리 सিमा ठाड 面選‎"‎‎

May be an image of text that says "पु्णति कषक सहकारी राहकारटी बंरख सस्था ต श्री (मौरी पकेट कार्यक्रम) मौरी तथा मैरीजन्य सामाग्री वि स्थान गरपालनिकर नगर कार्यपालिकाको कार्यालया मुनाक्रट अर्चरवांची आर्शिक तथा प्राविधिक सहयोग: भूमिकास्थान नगरपालिका नगर कार्यपालिकाको कार्यालय नुवाकोट. अर्धासांवी मिति શ०८ वैशाख q9 गते श्री ताम: मीरी बकारीको नाम: प्रम्ती कधक सहकारी सस्था लि. ठेनाना: मृ.न.पा. २२ अचचाची सामागकीहरु: नाहरी सहित): बाন धान आपार चाका क.जी ब्ान वान फ्रम रम साहित) दर्तां मिती: 국승은전 कपिलवस्त શરी அரീறம் ज्गति कृषक सहकारी ಕలುಡಿ सस्ा मपाई: धुवादाना: भूब,पा.- र अर्धरषाची လ၀၀ဒိ၊ ,てて,- सहकारीको सामत: 선국대보두이 अनुदान रू.२,४६,३६०1- भुमिकास्थान नगरपालिका- संख्या: र,ढाकावाड सम्पर्क ส.: ಳఖಧೈಅಭైం೪ सहयोग: भुमिकास्वान नमरपालिका"

No photo description available.

 

Nepal life insuranceimagesimagesimages