
काठमाडौं, २७ असार । २०२६ फिफा विश्वकपमा आजसम्म कुल २८२ गोल भइसकेका छन्।
जसअनुसार प्रति खेल गोल औसत २.९१ गोल भइरहेको छ । ४८ टोलीहरू सहभागी भएको यो विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल भएको संस्करण बनेको छ। अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका किलियन एम्बाप्पे ८–८ गोलसहित शीर्ष स्थानमा रहेका छन् भने त्यस्तै नर्वेका अर्लिङ हालान्ड ७ गोलका साथ उनीहरूलाई पछ्याइरहेका छन्।


२०२६ फिफा विश्वकपका सर्वाधिक गोलकर्ताहरूः

किलियन एम्बाप्पे- ८
लियोनेल मेस्सी – ८
अर्लिङ हालान्ड- ७
ह्यारी केन- ६
ओस्मान डेम्बेले- ५
इस्माइला सार- ४
मिकेल ओयारजाबल- ४
जुलियन क्विनोनेस- ४
जुड बेलिङ्घम- ४
भिनिसियस जुनियर- ४
डेनिज उन्दाभ- ३
जोहान मानजाम्बी- ३
रोमेलु लुकाकु- ३
कोडी गाक्पो- ३
ब्रायन ब्रोबी- ३
फोलारिन बालोगुन- ३
एलिजाह जस्ट- ३
माथियस कुन्हा- ३
राउल जिमेनेज- ३
क्रिस्टियानो रोनाल्डो- ३
काई हाभर्ट्ज- ३
योआने विसास् ३
इस्माइल साइबारी- ३
जोनाथन डेभिड- ३





