प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं, २९ असार ।  प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार उनलाई सोमबार नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

माइ संसार डट कम र फ्याक्ट चेक नेपालसँग सबन्धित रहेका उनले नागरिक अनलाइन, अन्नपुर्ण अनलाइन लगायत धेरै मिडियामा काम गरेकाे अनुभव छ ।