
काठमाडौं, १६ साउन । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन ।


सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।





