दक्षिण एसियाली क्षेत्रस्तरीय दसौं व्यापार मेला आजदेखि काठमाडौमा सुरु

काठमाडौ – दक्षिण एसियाली क्षेत्रस्तरीय दसौं व्यापार मेला आजदेखि राजधानीमा सुरु हुँदै छ । मेलामा सहभागी हुन विभिन्न देशबाट सहभागीहरु काठमामाडौं आइपुगिसकेका छन् ।