कामचलाउ सरकारको निरन्तरताप्रति दातृ निकाय चिन्तित

दातृ निकायहरुले कामचलाउ सरकारले पाएको निरन्तरताले नेपाललाई दिँदै आएको सहयोगको भविष्यप्रति असर पुगेको ठहर गरेका छन् ।


दातृ निकायहरुको प्रतिनिधित्व गर्दै फिनल्याडका कार्यबाहक राजदुतले सोमबार विहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल