पर्वत – प्राप्त समाचार अनुसार हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबारबाट हिमपात सुरु भएपछि जनजीवन प्रभावित बनेको छ । गएका वर्षरुमा मंसिर पहिलो सातामै हिमपात हुने गरेपनि यो बर्षमध्य पुषमा हिमपात सुरु भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
हिमपातसंगैको हावाहुरीका कारण जिल्लाको एकमात्र जोमसोम विमानस्थलको हवाई सेवा समेत प्रभावित बनेको छ । दैनिक पा



