नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव निरुपमा रावले बुधबार पनि राजनीतिक भेटबार्ता गर्दै हुनुहुन्छ ।
रावले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई विहान ११ बजेपछि भेट्नु हुनेछ । त्यसपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल