गैडाकोट – नेपाली संचारमाध्यमहरुमा उल्लेख गरिए अनुसार देसकै ठूलो भृकुटि कागज कारखाना चरम आर्थिक अभावका कारण ११ दिनदेखि बन्द भएको छ ।
दैनिक करिब ७० हजार मेट्रिकटन उत्पादन क्षमता भएको कारखाना कच्चापदार्थ अभाव र कर्मचारी मजदुरलाई तलब ख्वाउन नसक्दा माघ १ गतेदेखि बन्द भएको कारखाना व्यवस्थापन पक्षको दावी छ ।



