
काठमाडौं – संचारमाध्यमहरुमा जनाइए अनुसार नेपाली सेनाको गस्तीसँगको मुठभेडमा आइतबार राति बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र एक शिकारीको मृत्यु भएको छ ।
नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउट सहितको संयुक्त गस्ती टोली र शिकारीबीच भएको मुठभेडमा बर्दियाको शिवपुर





