भेटेरेनरी अस्पताल अर्घाखाँचीले किसानलाई दुग्ध संकलन र आवश्यक सामाग्री हस्तान्तरण गर्यो (तस्बिर सहित)

 

-सागर महत,सन्धिखर्क।

सन्धिखर्क। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले सन्धिखर्क नगरपालिका वडा नम्बर ८ र भुमिकास्थान नगरपालिकाको वडा नम्बर ८का किसानलाई लक्षीत गर्दै भकारो सुधार र दुध संकलन केन्द्रको किमडाँडामा निर्माण गरिएको छ ।

May be an image of 7 people and text

कार्यालययले व्यवसायीक रुपमा गाई पालन गर्ने २५ जना किसानलाई कुल ३७ लाख ५० हजारमा भकारो सुधार,दुध संकलन केन्द्र निर्माण,पिसाप संकलन केन्द्रको स्थापानका गरेको कार्यालय प्रमुख विष्णु प्रसाद पौड्ेलले बताउनुभयो ।

May be an image of 5 people, temple and text that says ""गाई पालन व्यवसायलाईं व्यवसायीकरण गरां, दुरध उत्पादनमा वृद्धि गरि आत्मनिर्भर बनौँ बालीवस्त विश्ेषा सघन व्यवसायिक उत्पादन क्षेत्र विकास (गाई पालन) पदिने सशलगत तालिम तथा सामग्री वितरण कारक्रम (आ.व. 20To/Oτ9) मिति: २०८१/०२/३० २०८१/ गते स्थन: सन्धसर्क- अर्घार्ांती"

जसमध्ये भेटेरेनरी अस्पतालको ७५ प्रतिसत र किसानको २५ प्रतिसत लागतमा निर्माण गरिएको हो ।

May be an image of 10 people and text

संकलन केन्द्रमा अब देखि दैनिक ५ सय भन्दा बढी दुध संकलन हुने उहाँले बताउनुभयो ।यस्तै आजै ७५ प्रतिसत अनुदानमा किसानलाई ७५ वटा दुध संकलन गर्ने भाडा र गाईको लागि म्याट समेत हस्तान्तरण गरिएको कार्यालय प्रमुख पौड्ेलले बताउनुभयो ।

यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष हुम प्रसाद बन्जाडेले जिल्लामै दुधको प्रमुख गन्तव्य मध्ये किमडाँडा एक भएकाले यसको शाख जोखाइ राख्न किसानलाई आग्रह गर्नुभयो ।

images

May be an image of 5 people, flute and text

वडा कार्यालय पनि आवश्यक अनुसारको सहयोग गर्ने बताउनुभयो । यस्तै अर्घाखाँची दुग्ध व्यवसायी संघका जिल्ला अध्यक्ष चन्द्र प्रसाद बन्जाडेले हाल लाई जिल्लामा दुधको बजारीकरणको समस्या नभएको बताउनुभयो ।

images

May be an image of 4 people

अहिले प्युठान,गुल्मी लगायतका जिल्लामा निर्यात हुन्छ । कार्तिक पछि दुधको बजारीकरणमा समस्या हुने बताउनु भयो ।

images

May be an image of 3 people and text

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ८ कि वडा सदस्य लिला भुसाल, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी पशु प्राविधिक राधा पन्थी,प्राविधिक योगेन्द्र प्रसाद मरासीनी, अर्घाखाँची दुग्ध व्यवसायी संघका सचिव काशी सापकोटा लगायतले सुभकामना मन्तव्य राखेको कार्यक्रमम सन्धिखर्क वडा नम्बर ८ का वडा

May be an image of 4 people and text

सदस्य कृष्ण पराजुली, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका लेखापाल दुर्गा बहादुर विक लगायतको सभागतिा रहेको कार्यक्रम पशु सेवा विज्ञ केन्दका अधिकृत सुन्दर विकको संचालनमा सम्पन्न भएको हो ।

Nepal life insurance