कांग्रेस विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा
चैत्र १९ गते, २०६७ मा प्रकाशित
काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर राजीनामा दिएका हुन् ।
पौडेलले आफ्नो पद जोगाउन नेविसंघको महाधिवेशन गर्न नचाहेको आरोप लाग्दै आएको थियो ।