झन्डै ९० करोड रुपैयाँ रोयल्टी नबुझाएको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले बक्यौता रोयल्टी नतिर्ने कोशिसमा रहेको खुलासा
चैत्र २३ गते, २०६७ मा प्रकाशित
झन्डै ९० करोड रुपैयाँ रोयल्टी नबुझाएको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले बक्यौता रोयल्टी नतिर्ने संकेत गरेको छ । नियामक निकायले नतिरे कम्पनी बन्द गर्ने चेतावनी दिएपछि भारतीय सरकारले नेपालका उच्च तहसँग सम्पर्क गरी