एमाले केपी ओलीद्वारा प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णय विपरीत गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने चेतावनी


काठमाडौं – एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णय विपरीत गृहमन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने चेतावनी दिएका छन् ।