जनताले विकल्प खोज्ने बेला आयो : राप्रपा अध्यक्ष लिङ्देन

फाइल तस्बिर:

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन्।

काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त र त्यसका लागि एक पटक मन परिवर्तन गर्न आग्रह गरेका हु्न्।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। कीर्तिपुरमा राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।

एकपटक मन परिवर्तन  गरेर राप्रपा उम्मेदवारलाई मतदान गर्न उनको आग्रह छ। राप्रपाले नयाँ विकल्पका साथ आफूलाई उभ्याएको उनको दाबि थियो।

images

कीर्तिपुर जितेर राप्रपाले कस्तो देश बनाउन चाहेको रहेछ भन्ने सन्देश दिन चाहेको उनको भनाइ छ।

 

images

 

images

 

अन्य समाचारहरु